काठमाडौँ। धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय...
Tag - भूकम्प
बेइजिङ। ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ। २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५...
काठमाडाैं। इन्डोनेसियामा आज मंगलबार शक्तिशाली भूकम्प गएकाे छ। देशको फ्लोरेस समुन्द्र नजिकै पर्ने ठाउँमा ७.६ म्याग्नेच्यूडको भूकम्प गएको हाे ।
शक्तिशाली भूकम्प गएपछि आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् । झण्डै...
काठमाडाैं। लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ।
लमजुङ दोर्दी गाउँपालिका-८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले...
काठमाडाैं। इन्डोनेसियामा बिहीवार शक्तिशाली भूकम्प गएको छ। देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार भूकम्प गएको हो।
भूकम्प मापन सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ। ठूलो भूकम्प आएपनि आँधीको खतरा भने...
काठमाडाैं। जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ। जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युड बराबरको भूकम्प आएको हो ।
जापानको सामुद्रिक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन...
मार्तडी। बाजुरामा आज बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौँले जनाएको छ।
भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र...
काठमाडौं, २६ मंसिर। बिहीबार साँझ सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प गएको छ। ७ बजेर ११ मिनेटमा गएको भूकम्पको धक्का ४.८ रेक्टर स्केल मापन गरिएको छ ।
भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि महशुस...
काठमाडौं, ३ मंसिर । आज बझाङको पौवागढी आसपास केन्द्रबिन्दु पारेर भूकम्प गएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा साँझ ७ः १५ बजे भूकम्पको धक्का महसुस गरिएको हो।
यस्तै,कर्णाली प्रदेशमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।...
काठमाडौं, २६ कात्तिक। भारत केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको चार दशमलव छ रेक्टर...

