Tag - भरतपुर महानगरपालिका

बैंक / बित्त

भरतपुर महानगरको आय दोब्बर

चितवन । भरतपुर महानगरपालिकाको आन्तरिक आयमा सुधार देखिएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालू वर्षमा दोब्बरले आन्तरिक आय वृद्धि भएको हो ।
आर्थिक वर्ष ०७५र०७६ को पहिलो चार महिनामा १३ करोड ९४ लाख संकलन भएको छ ।...

बांकी पढ्नुहोस्
राजनीति

२ वर्षभित्र नमूना भरतपुरको अनुभूति गराउँछु : रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास एक रातमा सम्भव नहुने बताएकी छिन् । बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर १३ को कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले विकास निर्माणका कामहरु एक...

बांकी पढ्नुहोस्
राजनीति

प्रचण्डको प्राथमिकतामा पर्‍यो माडी

चितवन– चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास बजेट माडीमा केन्द्रीत रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले निर्वाचनको समयमा माडी...

बांकी पढ्नुहोस्
राजनीति

‘सुशासनमा भरतपुर महानगर प्रशंसनीय’ : प्रमूख आयुक्त बास्कोटा

भरतपुर । संस्थागत सुशासनमा भरतपुर महानगर अघि बढिरहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । भ्रष्टचारविरुद्ध अभियान चितवनको समन्वयमा भरतपुर महानगरपालिकाले गरेको संस्थागत सुशासन र वित्तीय प्रबन्ध विषयक कार्यशाला...

बांकी पढ्नुहोस्
समाचार

‘भरतपुर उत्कृष्ट महानगर बन्छ’ : मेयर दाहाल

चितवन, ९ मंसिर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले कर वृद्धि होइन, करको दायर फराकिलो बनाउनुपर्ने बताएकी छन् ।
आइतबार भ्रष्टचारविरुद्ध अभियान चितवनको समन्वयमा भरतपुर महानगरपालिकाले गरेको संस्थागत सुशासन र वित्तीय...

बांकी पढ्नुहोस्
समाचार

भरतपुर महानगरले गर्‍यो सप्ताहव्यापी सरसफाई अभियान (फोटोफिचर)

चितवन, १९ कात्तिक । नारायणगढको मुख्य बजार क्षेत्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अगुवाईमा सोमबार भरतपुर नगरपालिका गेटदेखि शहिदचोकसम्म सरसफाई गरिएको छ । महानगरलाई सफा र सुन्दर नगरीका रुपमा विकास गर्न तेस्रो...

बांकी पढ्नुहोस्
राजनीति

चितवन विकासको केन्द्र : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिम चितवन भरतपुरको विकासको केन्द्र बन्ने बताएकी छिन् ।
साझापुर माध्यामिक विद्यालय स्वर्ण महोत्सव तयारी एवं प्रतिमा पदस्थापन समारोहलाई बुधबार सम्बोधन गर्दै मेयर दाहालले...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट राजनीति

भरतपुर महानगर : दर होइन, दायरा बढाएर राजश्वमा सफलता

भरतपुर । भरतपुर महानगरपालिकाले राजस्व संकलनमा वृद्धि गरेको छ । राजस्व उठ्ने क्षेत्रलाई फराकिलो बनाउँदै लगेपछि महानगरको राजश्व संकलनमा वृद्धि भएको हो ।
महानगरपालिकाले उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, विभिन्न...

बांकी पढ्नुहोस्
समाज

सप्ताहव्यापी सडक सरसफाई अभियान चलाउँदै भरतपुर महानगरपालिका (फोटोफिचर)

चितवन, १२ कात्तिक । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले महानगरभित्र सरसफाई गरी सफा सुग्घर बनाउनु सम्पूर्ण महानगरबासीको सामूहिक दायित्व हुने बताएकी छन् ।

सोमबार बिहान भरतपुर महानगरपालिकाको मुख्य केन्द्र भरतपुरको...

बांकी पढ्नुहोस्