काठमाडौं, ४ मंसिर । अभिनेता बिपिन कार्की सवारी दुर्घटनामा परी घाइते भएका छन् ।
मंगलबार बिहान उनी कालिमाटीमा बाइक दुर्घटनामा परेका हुन् । उनी फिल्म ‘जात्रै जात्रा’को शुटिङका लागि एनएफडिसी बालाजुतर्फ मोटरसाइकलमा जाँदै थिए ।...