Tag - बिदा

सरकार

माघ १ गते सार्वजनिक बिदा

काठमाडौं। सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  आज आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते माघे संक्रान्तिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।
राष्ट्रिय सभाको बैठकमा बोल्दै...

बांकी पढ्नुहोस्
समाज

देशभर हर्षोल्लासका साथ होली मनाइदैँ, प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा

जनकपुर, ६ चैत्र । होली मनाउन प्रदेश २ ले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले चैत ७ र ८ गते २ दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइए पनि तराई...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

बच्चा हेर्न पाँच दिन बिदा

३ माघ । आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै सरकारले बुधबार बाबुआमाहरुलाई तलबी बिदा घोषणा गरेको छ ।
विभिन्न रोगहरुको संक्रमण हुने समय भएकाले उनीहरुलाई पाँच दिने बिदा लिएको र बिदाको बेलाको तलब पनि दिने व्यवस्था गरिएको...

बांकी पढ्नुहोस्
शिक्षा

बिदा नहुने सरकारी विद्यालय

बलेवा, २१ पुस । अधिकांश सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीले भित्तेपात्रोमा रातो मसीले लेखिएको दिन कुरिरहेका हुन्छन् ।
घरमा साँचिएका काम गर्न र साथीभाइसँग रमाइलो गर्न भित्तेपात्रोमा रातो मसीले लेखिएको मितिले शिक्षक...

बांकी पढ्नुहोस्