Tag - बालगीत

साहित्य

बालगीत

बाबा बन्दुक बोकेर
लढ्न भनी जानु भो
छुटाएर पढाइ
दाइलाई पनि लानु भो।
हुर्काउनु भो आमाले
सारै दुख गरेर
गणतन्त्र आएको
दाइ र बाले लढेर ।
यौटा राजा फालेर
धेरै राजा बनाए
दाइ र बाको सपना
त्रीशुलीमा बगाए
देशै लुटि खाईसके
आज हाम्रा...

बांकी पढ्नुहोस्
मनोरञ्जन

प्रयुषाको स्वरमा ‘मेरी बहिनी’ बालगीत सार्वजनिक

काठमाडौं, १२ असार । प्रयुषा न्यौपानेको सुमधुर स्वर रहेको बालगीत ‘मेरी बहिनी’ सार्वजनिक भएको छ । उक्त गीतलाई ओएसआर डिजिटलले भर्खरै बजारमा ल्याएको हो ।
गीतको रचना आयुष्मा तिवारीले गरेकी हुन् । उनका मार्मिक र अर्थपूर्ण...

बांकी पढ्नुहोस्