झापा, २६ असार । झापाको गौरदाहमा करेन्ट लागेर एक बालकको बिहीबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरा दह नगरपालिका ८ स्थित जुरो पानी दामाबारी मामाघर बस्दै आएका ६ वर्षीय रोशन महतो...
Tag - बालकको
बर्दिया, २५ असार । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गुलरिया नगरपालिका ३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ।
मङ्गलबार साँझ ४...

