Tag - बाढी

समाज

सेती नदीमा फसे ६० जना, उद्धारमा कठिनाइ

काठमाडाैं । अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । जिल्लाको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीका कारण करीब ६० जना फसेका हुन् ।
सिगास गाउँपालिका–५ नम्बरका वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको...

बांकी पढ्नुहोस्
समाज

आज देशका यि क्षेत्रमा बाढीकाे खतरा हुनसक्ने पूर्वानुमान

काठमाडाैँ। महाशाखाले गरेको आज बिहानको पूर्वानुमान अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको र सतर्कता तह भन्दा तल नै रहेको छ।
महाशाखाले आज दिउँसो नारायणी, कर्णाली, महाकाली र यसका सहायक...

बांकी पढ्नुहोस्
समाज

बाढीबाट सबैभन्दा बढी पीडामा परेकालाई राहत वितरण गर्न न‍ेता नेपालकाे निर्देशन

काठमाडाैँ। नेकपा(एमाले) माधव नेपाल समुहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले हेलम्बु गाउँपालिकामा राहत वितरण गर्ने भएको छ। अनेरास्ववियु राहत सामग्री लिएर शुक्रबार हेलम्बु प्रस्थान गरेको छ। मेडिकल टिम सहितको...

बांकी पढ्नुहोस्
समाज

बिहारमा बाढीका कारण जताततै डुबान, २९ जनाको मृत्यु

पटना, १३ असोज। भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ। बिहार राज्य विपद व्यवस्थापन निकायका अनुसार सोमबारसम्म २९ जनाको मृत्यु भइसकेको छ।
वर्षा...

बांकी पढ्नुहोस्
समाज

म्याग्दीको कोतखोलामा बाढी, दुई बेपत्ता

म्याग्दी, ५ असोज। म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोत खोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्।
गएराति आएको बाढीमा परी स्थानीय १० वर्षीय शर्मीला परियार र ६ वर्षीय अनिष्का परियार बेपत्ता भएको प्रहरीे...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

भारतमा बाढीका कारण २ सय ९ जनाको मृत्यु

एजेन्सी। दक्षिण भारतमा मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ। आगामी २४ देखि ४८ घण्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन्।
भारी वर्षाको कारण भारतको केरला...

बांकी पढ्नुहोस्
समाज

झापामा बाढीबाट ४ बालबालिकाको मृत्यु

काठमाडौं, १४ साउन। झापामा असारको अन्तिम र साउनको पहिलो साता आएको बाढीमा परी ४ जना बालबालिकाले ज्यान गुमाएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका सात जनामध्ये चार जना बालबालिका रहेका जनाएको छ।
एक...

बांकी पढ्नुहोस्
समाज

दोर्दी बाढी अपडेट : दुईको परिचय खुल्यो, बेपत्ताको खोजी कार्य जारी

लमजुङ, ९ साउन। लमजुङको दोर्दी खोलामा आएको बाढीले ज्यान गुमाएका ४ मध्ये २ को परिचय खुलेको छ। बाढीले बगाएर ल्याएका शव मध्ये पर्साका आन्दाजी २८ वर्षका शिवधन चौधरी र डडेलधुराका आन्दाजी ३४ वर्षका रमेश बुढा रहेको प्रहरीले जनाएको...

बांकी पढ्नुहोस्
समाज

बाढीले सिन्धुलीमा दुई घर बगायो

सिन्धुली, ८ साउन । अविरल वर्षापछि दुधौली नगरपालिका–१४ मा आएको बाढीले दुई घर बगाएको छ । स्थानीय कोप्चे खोलामा आएको बाढीले स्थानीय आइतसिंह तामाङको गोठ, भान्साघर र किराना पसल बगाएको हो ।
बाढीले तामाङको घर गोठसँगै पसल र घरका सामान...

बांकी पढ्नुहोस्
समाचार

बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या ९० पुग्यो

काठमाडौँ, २ साउन । गृह मन्त्रालयले केही दिन अघिको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा परेर ९० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रायलका अनुसार बिहीबार बिहानसम्म अझै २९ जना बेपत्ता छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान...

बांकी पढ्नुहोस्