काठमाडौं। पक्ष र विपक्षका अधिवक्ताहरुलाई बहस नोट बुझाउन दिइएको समय सकिएसँगै संसद विघटनको मुद्दा मंगलबारबाट हेर्दाहेर्दैमा जाने भएको छ। शुक्रबार बहस सकिएपछि इजलासले सोमबारसम्म बहस नोट बुझाउन समय दिएको थियो।
बहस गरेकामध्ये...
Tag - बहस नाेट
काठमाडौं। प्रतिनिधि सभा विघटनको पक्षमा बहस गर्ने कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा लिखित बहस नोट बुझाएका छन्। विघटनको पक्षमा बहस गरेका कानुन व्यवसायीहरूले सर्वोच्च अदालतको संवैधानिक इजलासमा ६७ पृष्ठ लामो बहस नोट...

