काठमाडौं, १ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता मृत फेला परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ७ का स्थानीय नेता बसन्त बहादुर सिंह मृत फेला परेका हुन् ।
असार २७ गते...