रौतहट। नेकपा एमालेले रौतहट जिल्ला अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। गठबन्धन सरकारले एमाले पार्टी पङ्क्ती र नेता प्रभु साहलाई बदनाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको...
Tag - बन्द
नेकपाको प्रचण्ड-नेपाल पक्ष बिहीबारको बन्दलाई सशक्त बनाउने लागिपरेको छ । जसअनुसार काठमाडौं उपत्यकामा बन्दलाई प्रभावकारी बनाउन ५ बजे नै सो पक्ष सडकमा आउने बताइएको छ। प्रचण्ड नेपाल पक्षले बिहान ५ बजे नै नेता कार्यकर्तालाई भेला...
पर्वत, २९ जेठ । पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा मंगलबार राति आगालागी भएको छ। राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ।
आगलागीबाट रेडियोको...
काठमाडौं, २३ जेठ। धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ। एक महिनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको हो।
निर्माण कम्पनीले मौसम प्रतिकूल नभए...
काठमाडौं, १५ जेठ। सोसल मिडिया प्लाटफर्म फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ।
सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको...
काठमाडौं, ७ जेठ । ४८ मेनपावरको कारोबार बन्द भएको छ। तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ती मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको हो।
विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ४८ वटै...
काठमाडौं । फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । फेसबुकले ग्रुप भिडियो च्याटको प्रमूख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय गरेको हो ।
द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यही महिनादेखि नै बन्द...
जीतपुर, २५ वैशाख। कपिलवस्तुस्थित नेपाल भारत सीमा नाका बन्द हुने भएको छ। भारतमा हुने लोकसभा चुनावका कारण शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने भएको हो।
भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर...
काठमाडौं, २३ वैशाख। प्रदेश राजधानी विकेन्द्रित गर्ने गरी प्रदेशसभामा प्रस्ताव दर्ता भएको विरोधमा आह्वान गरिएको विराटनगर बन्द मुख्यमन्त्री शेरधन राईको आश्वासनपछि फिर्ता भएको छ।
सोमबार दिउँसो भएको सर्वपक्षीय वार्तामा...
धनगढी, २२ वैशाख। कैलालीको धनगढी विमानस्थल आइतबारदेखि एक महिनाका लागि बन्द भएको छ। धावनमार्ग मर्मतका लागि आइतबारदेखि विमानस्थल एक महिना बन्द हुनेछ।
धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले जेठ २१ गतेसम्म विमानस्थल बन्द गरिएको...

