काठमाडौं। दशैं सुरुभएदेखि हरेक दिनको आ–आफ्नै महत्व र अर्थ छ । यो धार्मिक परम्परासँग मात्र जोडिएको छैन । यसमा हाम्रो जीवन पद्धतिलाई सुखदायी र प्रेममय बनाउने सूत्र पनि छ।
दशैं संस्कृतिले हामीलाई समाजसँग एकाकार भएर बाँच्न...
Tag - बडादशैं
काठमाडौं। बडादशैँ अन्तर्गत आज सातौं दिन अर्थात् फूलपाती हो। आज घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैंघरमा फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज...
काठमाडौं, २१ असोज। यस वर्षको विजयादशमी अर्थात् दशैंको टीका लगाउने दिन (मंगलबार) आज परेको छ। टीकाको उत्तम साइत बिहान १०ः३५ मा रहेको छ। सूर्योदयदेखि सूर्यास्तसम्मको समयावधिमा उत्तम बारबेलालाई सूर्योदय र सूर्यास्तलाई आधार...
वर्षौँसम्म फोन र च्याटमा बोलेर मन बुझाउनु परेका स्वदेशी र विदेशी परदेशी भएका छोराछोरी, आमाबाबा, दिदीबहिनी या अन्य आफन्तसँगको भेट हुने आशाले साकार रूप लिन्छ।

