Tag - फूलमाला

मार्केट/कर्पाेरेट समाचार

जनकपुरमा पचास लाखको फूलको कारोबार

धनुषा, २४ कात्तिक । यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु. ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताए ।
भण्डारीका...

बांकी पढ्नुहोस्