काठमाडौं, ३१ भदौ। मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ। पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो।
२...
Tag - फरार
काठमाडौं, २० जेठ। राजधानीमा बम विस्फोट हुँदा ४ कार्यकर्ताको मृत्यु भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको उपत्यका ब्युरो इन्चार्ज माइला लामा फरार भएका छन्। नेपाल प्रहरीले लामाको खोजी तीव्र पारेको छ।
प्रहरीले राजधानीबाट...
धरान, ६ जेठ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरार कम्युटर इन्जिनियर राकेश दासलाई १५ दिनभित्र सम्पर्कमा आउन प्रतिष्ठानले सूचना गरको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै अख्तियार दुरुपयोग...
काठमाडौं, ४ जेठ। सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन्। नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका...
झापा, २५ वैशाख। भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ।
अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल २ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य...
काठमाडौं, २३ फागुन । विद्यार्थीबाट अवैध रुपमा रकम उठाएको आरोप लागेको गण्डकी मेडिकल कलेजका संचालक खुमा अर्याल फरार भएका छन् । अर्याल फरार भएपछि प्रहरीले कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ...

