सिरहा, ८ पुस । सिरहामा आइतबार प्रेसरकुकर बम भेटिएको छ । गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकमको टावर नजिक उक्त बम फेला परेको हो ।
भेटिएको बम शक्तिशाली भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरी घटनास्थल पुगिसकेको छ । बम...