जनकपुर, १ कात्तिक । विमानस्थल तोडफोडमा संलग्न भएको आरोप लागेका सांसद प्रमोदकुमार शाह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला अदालत धनुषाका न्यायाधीश मुक्त नारायण अर्यालको एकल इजलासले साहलाई साधारण तारेखमा छोड्न आदेश दिएका...