काठमाडौं, १७ जेठ । सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठक एक वर्षमा एक पटक पनि बस्न सकेको छैन । गत वर्ष ३ जेठमा तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा बनेयता केन्द्रीय समितिको वैठक एक पटक पनि बस्न नसकेको हो ।...