Tag - प्रधानमन्त्री

राजनीति

जनताको आँखामा नगिर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग...

बांकी पढ्नुहोस्
राजनीति

हामीसँग दुईतिहाई बहुमतको बलियो सरकार छ : ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका छन् ।
एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै...

बांकी पढ्नुहोस्
राजनीति

सन् २०३० सम्म एड्स निर्मुल पार्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । ‘एचआइभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ आज ३१ औँ विश्व एड्स दिवस मनाँंदैछ ।
यो दिवसलाई एचआइभी संक्रमित तथा प्रभावितलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने दिनको रुपमा मनाउने गरिन्छ...

बांकी पढ्नुहोस्
राजनीति

‘किर्तिनिधि विष्ट राष्ट्रवादी गुरु हुुनुहुन्थ्यो’ : प्रधानमन्त्री ओली

काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई महान् देशभक्त र राष्ट्रवादी नेताका रुपमा नेपाल र नेपाली जनताले स्मरण गरिरहने बताएका छन् ।
‘कीर्तिनिधि विष्ट स् प्रखर राष्ट्रवादी...

बांकी पढ्नुहोस्
राजनीति

‘समृद्धि अब टाढा छैन’ : प्रधानमन्त्री ओली

काठमाडौं, मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने र टाढा नभएको बताएका छन् । उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको प्रथम बैठकलाई आइतबार सिंहदरबारमा सम्बोधन गर्दै...

बांकी पढ्नुहोस्
राजनीति

हुने खाने र हुँदा खाने दुवैलाई समेट्छौं : प्रधानमन्त्री ओली

काठमाडौँ, ११ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन् ।
पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा शुभकामना सन्देश...

बांकी पढ्नुहोस्
राजनीति

प्रधानमन्त्रीको निर्देशन किन टेर्दैन ब्यूरोक्रेसी ?

काठमाडौं, ९ मंसिर : सरकारका अधिकांश निर्णय कार्यान्वयन नहुँदा नागरिकमा निराशा छाउन थालेको छ। सरकार गठन भएको आठ महिना पूरा हुँदा पनि नतिजामुखी कामको सुरुवात हुन सकेको छैन।
नेपाल समाचारपत्र दैनिक लेख्छ, प्रधानमन्त्री स्तरबाट...

बांकी पढ्नुहोस्
राजनीति

महिला हिंसा शून्यमा झार्ने नीति लिएका छौं : प्रधानमन्त्री ओली

काठमाडौँ, ९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा...

बांकी पढ्नुहोस्
राजनीति

कर्मचारीलाई प्रधानमन्त्रीको १७ बुंदे निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरूलाई १७ बुँदे निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले अब सरकार कठोर रुपमा प्रस्तुत हुने सन्देशसमेत सचिव बैठकमा दिएका छन् ।
आर्थिक वर्ष २०७५०७६ को नीति तथा कार्यक्रमको प्रथम...

बांकी पढ्नुहोस्
राजनीति

‘वाइडबडीको कुरा के हो, निगम किन घाटामा ?’ : प्रधानमन्त्री ओली

काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताएका छन् ।
आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम...

बांकी पढ्नुहोस्