Tag - पोखरा

समाचार

पोखरामा विश्व हिन्दु परिषद्को मोटरसाइकल र्‍याली

पोखरा। नेपाली नववर्ष २०७९ को स्वागत विशेष विश्व हिन्दु परिषद् नेपालले पोखरामा मोटरसाइकल र्‍याली कार्यक्रम गरेको छ। परिषद्को आयोजनामा बिहीबार बिहान ९ बजे ५० भन्दा बढी व्यक्ति मोटर साइकल सहित सहभागी भएका थिए।
परिषद्का...

बांकी पढ्नुहोस्
समाचार

अन्नपूर्ण केबलकार पाेखरा चैत एक गतेदेखि सञ्चालनमा

पोखरा। नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केबलकार पोखराले चैत १ गते बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ।
पोखरा महानगरपालिका-१८ कोसेदी बगरमा निर्माण भएको अन्नपूर्ण केबलकार चैत १ गते बिहान ५ बजेदेखि साँझ...

बांकी पढ्नुहोस्
राजनीतिक दल

वृद्ध, असहाय र अशक्तको जिम्मा राज्यले लिन्छ : विद्या भट्टराई

पोखरा, ३ कात्तिक। नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले वृद्ध, असहाय, असक्तको जिम्मा राज्यले लिने बताएकी छन्। उनले अहिले नेकपाको सरकार रहेको उल्लेख गर्दै यस प्रकारको कानून बनाएर वृद्धहरुको संरक्षण, असहाय र अशक्तलाई...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘जनताको आँशु पुछ्ने पार्टी नेकपा’

पोखरा, २७ कात्तिक। जनताकोे सुख दु:खको साथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहेकाले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउने प्रतिबद्धता पोखरा ९ का मतदाताले गरेका छन्। जनताको आँसु पुछ्ने पार्टी नेकपा मात्रै रहेको बताउँदै...

बांकी पढ्नुहोस्
समाज

पोखरामा पार्किङ गर्न सडक नै ठेक्कामा

काठमाडौं,३० असोज। सडकमा दिनानुदिन बढिरहेको सवारी साधनको चापलाई व्यवस्थित गर्न पोखरा महानगरले छुट्टै पार्किङस्थल बनाइसकेको छैन्। पार्किङको समस्यालाई व्यवस्थित गर्न नसक्दा महानगर कार्यालय अगाडि नै अस्तव्यस्त पार्किङ हुने...

बांकी पढ्नुहोस्
समाज

११० ट्याक्सी चालक प्रहरीको नियन्त्रणमा

पोखरा, २८ असोज। तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी...

बांकी पढ्नुहोस्
विकास/निर्माण

पोखराका ५ ठाउँमा डिप बोरिङ निर्माण

पोखरा, १० भदौ। पोखराको २ ठाउँमा डिप बोरिङ (ट्युवेल) निर्माण गरिएको छ। ३ ठाउँमा अझै ट्युवेल निर्माण गर्ने काम जारी छ। विपद्का बेला नागरिकहरुलाई स्वच्छ पानी उपलब्ध गराउने गरी डिप बोरिङ निर्माण गरिएको हो।
नेपालस्थित अमेरिकी...

बांकी पढ्नुहोस्
पर्यटन

निःशुल्क चिनियाँ भाषा तालीम सञ्चालन

काठमाडौं, १९ साउन। पोखरालाई आधार बनाएर पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुका लागि चिनियाँ भाषाको निःशुल्क तालिम शुरु भएको छ। नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल...

बांकी पढ्नुहोस्
स्वास्थ्य

अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

काठमाडौं, ११ साउन। अत्यधिक रक्तश्रावका कारण पोखरामा एक सुत्केरीको मृत्यु भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुककी ३३ वर्षीया सुत्केरी निषाकुमारी थापाको शुक्रबार बिहान ५ बजे रक्तश्राव नरोकिएपछि मृत्यु भएको...

बांकी पढ्नुहोस्
विकास/निर्माण

धान फल्ने खेतबाट बिजुलीकाे लाइन लान दिन्नौं

पोखरा, २५ असार । कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकस्थित निर्माणाधीन न्यू मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन सब स्टेसन आयोजनासँग स्थानीयहरु रुष्ट बनेका छन्। आयोजनाको हाइटेन्सन टावर निर्माण गर्न आवश्यक पर्ने जग्गा...

बांकी पढ्नुहोस्