Tag - पाण्डव शर्मा

Uncategorised साहित्य

पाण्डव शर्माको ‘मनभित्रको सपना’ कविता

मनभित्रकाे सपना थुनेर
तिम्रा यादहरु बाेकेर
शहरको गल्लीमा एक्लै भाैतारिरहेकाे छु ।
 
म आफू भित्र
आफै खाेज्दैछु
तर, तिम्राे सम्झनाका पाेकाे पारे
म बुझ्छु तिम्रा बाध्यताहरु
तिम्रा सिमाहरु
अनि परिस्थितिका बन्धन
 
कैयाै जुनेली...

बांकी पढ्नुहोस्