काठमाडौं । बलिउड अभिनेत्री नेहा धूपिया आमा बनेकी छन् । खबरका अनुसार आइतबार बिहान नेहा धूपिया र अंगद बेदीको घरमा नयाँ सदस्य छोरीको आगमन भएको छ ।
पारिवारिक स्रोतका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ । नेहा र...