काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।
यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।
नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा...
Tag - नेपाल
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल एएफसी एसियन कपका लागि छनोट हुन नसक्ने बताएका छन्। प्रशिक्षणको पहिलो दिन दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले भने...
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ एकदिवसीय वरियता सार्वजनिक गरेको छ। नयाँ वरियतामा नेपालको स्थान यथावत रहेको छ।
आईसीसीले बुधबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा...
काठमाडौं। नेपाल एएफसी फुटसल एसियन कप छनोटअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा पनि पराजित भएको छ। मंगलबार भएको खेलमा अफगानिस्तानसँग नेपाल ८-१ गोल अन्तरले पराजित भएको हो।
अफगानिस्तानका लागि हामिद रिजा होस्नेनले गोल गर्दै सुरुआती...
काठमाडौं। एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ। यसअघिका दुई खेलमा पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स...
काठमाडौं। एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। सोमबार ताजिकिस्तानसँग ११-१ गोल अन्तरले पराजित हुँदै नेपालले दोस्रो हार व्यहोरेको हो।
नेपालले सुरुआती एक गोलको अग्रता बनाएपनि फराकिलो हार...
काठमाडौं। थाइल्याण्डको फुकेटमा संचालन भएको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ खेलाडी पुनम रावलले महिला ६० केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी छन्।
वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले...
काठमाडौं। एएफसी फुटसल एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। आइतबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको हो।
उज्वेकिस्तानको जितमा रोपिभ इख्तियोरले दुई गोल गरे।...
काठमाण्डौं। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्। नेपालले त्रिकोणात्मक टी-२० सिरिज जितेपछि मन्त्री अथकले नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन्।
नेपालले सोमबार फाइनलमा पपुवा...
काठमाडौं। नेपाल टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको मिति तथा परीक्षा केन्द्र सार्वजनिक गरेको छ।
मंगलवार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदका लागि अलगअलग मितिमा परीक्षाको कार्यक्रम तय गरिएको...

