काठमाडौँ, २२ कात्तिक । नेपाल सम्वत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्टिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इ.सं. ८८०) मा गरीब जनताको ऋणमोचन गरी...