मोरङ। नेकपा दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले दुवै समूहबीच एकताको सम्भावना नरहेको बताएका छन्। उनले ओली प्रवृत्तिसँग एकता गर्दा कम्युनिस्ट आन्दोलन नै समाप्त हुनसक्ने खतरासमेत औल्याए।
विराटनगरमा बिहीबार पत्रकारसँगको...
Tag - नेकपा
काठमाडाैं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले कार्यकारी जिम्मेवारी पाउने विश्वासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता छाड्नु नै पार्टी विभाजनको मुख्य कारण भएको बताएका छन् । बुधबार पार्टी...
अत्तरीया। नेकपा प्रचण्ड-नेपाल समूका केन्द्रीय सदस्य शरद सिं भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले सविंधान विपरीत गरेको प्रतिनिधि सभा बिघटनको विरोधमा रहेको बताएका छन्। ओलीले पार्टीको निती र विधि विपरति काम गरेको उनले...
काठमाडौं। नेपाली कांग्रेसका नेताहरूले आफूलाई बाग्मती र प्रदेश नं १ मध्ये एउटामा मुख्यमन्त्री दिन नेकपाका दुवै पक्ष तयार रहेको सङ्केत दिएको बताएका छन्। प्रचण्ड र माधव नेपाल समूहका एक नेताले पनि आफ्नो पक्षबाट कांग्रेससँग...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई जुन समूहले अध्यक्ष दिन्छ त्यही समूह गएर पार्टी एकता अभियान सञ्चालन गर्ने जनाएका छन्।
पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले...
काठमाडौं। निर्वाचन आयोगले राजनीतिक रुपमा विभाजित नेकपा कानूनी रुपमा एउटै दल भएको निर्णय दिएपछि दुवै समूह आन्तरिक छलफलमा जुटेका छन्।
केपी शर्मा ओली र प्रचण्ड– नेपाल समूहबीच को आधिकारिक भन्ने विवादमा आयोगले दुवै पक्षको दावी...
काठमाडौं। नेपाल कम्युनिस्ट (नेकपा) ले संसद विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएको छ। सोमबार अर्को चरणको कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आइतबार पेरिसडाँडामा बसेको...
काठमाडौं। नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ। दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो।
आयोग स्रोतका...
काठमाडौं। नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने बताएका छन्। मार्क्सवादी ज्ञान केन्द्रले शनिबार आयोजना गरेको संसद् विघटन र समाजवादी...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले नेकपाको पार्टी अध्यक्ष केपी शर्मा ओली हुँदा पार्टी नचलेर उखान टुक्का मात्र चलेको बताएका छन्।
उनले ओली अध्यक्ष हुँदा पार्टी नचलेको भन्दै प्रधानमन्त्री...

