काठमाडौं, १६ वैशाख। धनुषा जनकपुर नगरपालिका-१ मा रहेको आठ कट्ठा १० धुर जग्गा रेल विभागलाई फिर्ता गरिएको छ। उक्त जग्गा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल्वे विभागको नाममा कायम भएको हो ।
सर्वोच्च अदालतको...