यथार्थता तथा मानवचिन्तनद्वारा त्यसको ज्ञानको सार्विक नियम, जसले भौतिकवादी द्वन्द्ववादको सार, त्यसको मर्मलाई व्यक्त गर्दछ। प्रत्येक वस्तुमा विपरीतहरू हुन्छन्। विपरीतहरूबाट द्वन्द्वात्मक भौतिकवादको तात्पर्य यस्ता...
Tag - द्वन्द्ववाद
आ-आफ्ना अध्ययन क्षेत्रको विषयवस्तु र प्रक्रियागत स्पष्टता र सहज ज्ञानका लागि दार्शनिक तथा वैज्ञानिकहरूले आ-आफ्नो क्षेत्रमा केही स्वयमसिद्ध मूल अवधारणाहरू प्रतिपादित र स्वीकृत गरेका छन्। दर्शन र विज्ञानको क्षेत्रमा प्रयोग...

