हो विदेशी धारामा बहकाउने र दृष्टिकोणमा दख्खल दिनेलाई नरेश दाइको आँखा र चश्मा देखाउन हुन्न–एक स्थानीय दलको नेताले फ्याट्टै भन्यो । नरेश दाइ आफ्नो आँखा र चश्माको विशारद छलफलमा हक्क न बक्क देखिन्थे । बोल्नेहरुको कमी थिएन । कसैले...
Tag - देविका तिमिल्सिना
-देविका तिमिल्सिना
क्षत विक्षत कुरुप समाजलाई उसले आत्मसात गरेको ठ्याम्मै पैतीस वर्ष पुगेछ । यस अवधिमा ऊ अर्थात मेरो मित्र गोविनदले के गर्यो के गरेन ? र, मैले के के गरेँ ? प्रश्न गर्नै पर्दैन हामी सबै खुला छौं । म मेरो मुटु...

