हेराक्लिटस- प्राचीन यूनानी भौतिकवादी दार्शनिक तथा द्वन्द्ववादी। उनी अभिजात परिवारमा जन्मिएका थिए। ‘प्रकृतिको विषयमा’ शीर्षक उनको रचनामा, जसका केवल केही अंशहरु मात्र बचेका छन्, निहित गम्भीर चिन्तनको कारण त्यसको प्राचीन...
Tag - दार्शनिक
अंग्रेजी भाषाको Philosophy शब्द ग्रीस भाषाको Phellio र Sophia बाट आएको मानिन्छ। जसको अर्थ हुन्छ (अनुराग वा प्रेम) र (ज्ञान) हुन्छ। यसलाई एउटै वाक्यमा भन्दा ज्ञान प्राप्तिको अनुराग भन्ने हुन्छ। त्यसैले यसलाई सत्यको खोजी पनि भनिन्छ । त्यसैगरी...
कार्ल मार्क्सको जन्म ५ मई १८१८ दिन भएको हो। उनी एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी दार्शनिक हुन्। मार्क्सको विचार र सिद्धान्तको...
कार्ल मार्क्स विश्वविख्यात चिन्तक तथा दार्शनिक हुन्। उनले समकालीन समाजलाई टाउकाले टेकेको समाजको संज्ञा दिए। समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ। कार्ल मार्क्स एक असल चिन्तक मात्र...
सन् १९७० को दशकको पहिलो पाँच वर्षमा अमेरिकी विश्वविद्यालयमा भौतिक विज्ञान, अंग्रेजी र इतिहासको उच्च अध्ययनका लागि भर्ना हुन आउने विद्यार्थीको संख्यामा भारी कटौती भयो। भाषा विज्ञान पढ्नेको संख्यामा भने अभूतपूर्व वृद्धि...
अमेरिकी विद्वान नोम चोम्स्की विश्वका १० चर्चित जीवित विद्वानमध्ये एक मानिन्छन्। १० मध्ये ज्युँदा विद्वानचाहिँ चोम्स्की मात्र हुन्। प्लेटो, अरिस्टोटलबाट सुरु हुने १० को सूचिमा चोम्स्की मात्रै जीवित छन्। उनी अहिले ९१ वर्षका...

