सामाजिक क्रियाको सिद्धान्त- समाजशास्त्रको एउटा मुख्य धारा, जसका प्रणेता मूलतः वेबेर थिए, जसले सामाजिक क्रियाको सिद्धान्तको अवधारणा प्रस्तुत गरेका थिए। वेबेरका अनुसार सामाजिक क्रिया समग्ररूपमा मानिसको आचरण-व्यवहार हो, जब...
Tag - दर्शन विश्वकोश
तत्त्व : कुनै यस्तो वस्तुको अवधारणा, जुन कुनै निश्चित प्रणालीको अवयव हुन्छ र जसलाई त्यो प्रणालीको ढाँचाभित्र अविभाज्य मानिन्छ (उदाहरणको लागि, अणुप्रणालीमा परमाणु, परमाणु प्रणालीमा इलेक्ट्रोन, आदि)। तर एउटा प्रणालीमा अविभाज्य...
अमेरिकी दार्शनिक ड्यूई र उनका अनुयायीहरूको आत्मगत-आदर्शवादी मत, व्यावहारिकतावादको एउटा प्रकार। ड्यूईका अनुसार कर्ता तथा विषय, विचारहरू तथा तथ्यहरू, मानसिक तथा शारीरिकको बीचमा अन्तर, अनुभवको अन्तर्गत अन्तर, स्थितिका...
वस्तुपूजा (जडपूजा) : सामाजिक सम्बन्ध (आर्थिक, विचारधारात्मक, आदि) तथा तदनुरूप दृष्टिकोण, जसले वस्तुहरूलाई विशिष्ट सामाजिक गुणहरूले युक्त मान्दछ र मानव संस्कृतिबाट उत्पन्न विशेषताहरूलाई केही प्राकृतिकजस्तो वस्तु मान्दछ।...
दार्शनिक प्रवर्ग, जसले मानिसहरूका सामाजिक-ऐतिहासिक क्रियाकलापका आत्मिक तथा भौतिक पक्षहरूलाई संकेत गर्दछन्। ती क्रियाकलापहरू हुन् : प्रकृति तथा समाजको ज्ञान तथा रूपान्तरण। सिद्धान्त समाजको आत्मिक सिर्जनाको परिणाम हो, जसले...
साम्यवादी समाजका आदर्शहरूमा आधारित आचरणको सिद्धान्त तथा मानक। कम्युनिष्ट नैतिकताको वस्तुगत आधार त्यो सबै हो, जसले साम्यवादी समाजको स्थापना गर्न र कम्युनिष्ट आदर्शलाई मूर्त रूप दिनमा योगदान गर्दछ। कम्युनिष्ट नैतिकताका...
दर्शनको इतिहासको एउटा चरण, जसको प्रतिनिधित्व कान्ट, फिख्टे, शेलिंग, हेगेल तथा फायरबाखका विचारहरूले गर्दछन्। जर्मन शास्त्रीय दर्शन १८औं शताब्दको अन्त तथा १९औं शताब्दीको पूर्वार्धमा सामन्ती सम्बन्धहरू भंग हुने अवधिमा...
रुसमा निम्नपूँजीपति किसान जनवादीहरूका विचारहरूको प्रणाली। नरोदवादका विशिष्ट लक्षणहरू हुन् : कृषि जनवादलाई कृषक काल्पनिक समाजवादसँग मिलाउनु, विकासको पूँजीवादी चरणलाई उल्लंघन गर्ने आशा। नरोदवाद ती देशहरूको विशेषता हो...
सांस्कृतिक-ऐतिहासिक विधि : ऐतिहासिक प्रक्रियाको आन्तरिक एकता तथा अखण्डताको आदर्शवादी सिद्धिको एउटा रूप। यसलाई उदारवादी विचार राख्ने जर्मन इतिहासकार के. लाम्प्रेख्त (१८५६-१९१५) ले १९ औं शताब्दीको अन्तमा प्रस्तुत गरेका थिए।...
एउटा कलात्मक विधि, जसको सार यथार्थतालाई त्यसको क्रान्तिकारी विकासमा वास्तविक, ऐतिहासिक दृष्टिले मूर्त ढंगबाट प्रतिबिम्बित गर्नु तथा साम्यवादी सौन्दर्यात्मक आदर्शको प्रकाशमा प्रस्तुत गर्नु हो। समाजवादी यथार्थवादको...

