काठमाडौं, २ असार । काठमाडौंमा शुक्रबार यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस भयो। शुक्रबार काठमाडौंमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।
शनिबार नेपालगञ्जमा अधिकतम तापक्रम ४३ डिग्री पुगेको थियो। जल तथा मौसम पूर्वानुमान...
Tag - तापक्रम
काठमाडौं, ३० वैशाख। प्री मनसुन कमजोर हुँदै जाँदा यतिबेला नेपालमा मौसमी तापक्रम बढेको छ। फागुनदेखि नै सक्रिय भएको प्री मनसुन वैशाखको दोस्रो सातासम्म राम्रै रहे पनि त्यसयता कमजोर बन्यो।
फलस्वरुप देशका विभिन्न स्थानमा अत्यधिक...
काठमाडौं, १४ वैशाख। काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम बदली भई दिनहुँ पानी परिरहेको छ।बेलाबेलामा पानी परेकाले पहाडी क्षेत्रका तापक्रम धेरै बढेको छैन। शुक्रबार काठमाडौँको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस...
नयाँ दिल्ली, ९ चैत । भारतको राजधानी नयाँ दिल्ली र यस वरपरका क्षेत्रमा वायुको तप उच्च वृद्धि भएको छ।
नयाँ दिल्लीसहित गुरुग्राम, फरिदावाद, नोइदा, घाजिआबाद लगायतका ठाउँमा गत बुधबारसम्ममा सामान्य तापक्रम रहेकोमा गत ७२ घण्टामा...
काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम...
काठमाडौं, १० पुस । काठमाडौंको न्यूनतम तापक्रम दुई डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौंको न्यूनतम तापक्रम २.६...
काठमाडौं, २० मंसिर । पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ ।
उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान...

