Tag - डडेल्धुरा अस्पताल

स्वास्थ्य

सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पताल तनावग्रस्त

डडेलधुरा, ३२ जेठ । डडेल्धुरा अस्पतालमा उपचारका क्रममा सुत्केरीको ज्यान गएपछि मृतकका आफन्तले प्रदर्शन गरेका छन् । सुत्केरी भएकी २६ वर्षकी गीता ताम्राकारको रक्तश्राव नरोकिएपछि मृत्यु भएको हो ।
१५ दिन अघि शल्यक्रिया गरिएको...

बांकी पढ्नुहोस्