बारा, १९ चैत । हावाहुरी प्रभावित क्षेत्रमा नेपाली सेनाले पीडितका लागि स्थायी टहरा निर्माणमा जुटेका छन् । बाराको फेटा गाउँपालिकामा नेपाली सेनाले पीडितका लागि स्थायी टहरा निर्माण सुरु गरेको हो ।
फेटा गाउँपालिका १, ३ र ६ मा...