Tag - जेल

अन्तर्राष्ट्रिय

मापसे गरेर गाडी चलाए २ वर्ष जेल

काठमाडाैं, १५ भदाै । भारतले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने नयाँ कानुन लागू गरेको छ। आइतबारदेखि लागू भएको नयाँ कानुनअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई २ वर्षसम्म जेल हुन सक्नेछ।
मापसे गरेर सवारी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

वार्ताकाे नाममा मलाई जेल हाल्न खाेजियाे : विप्लव

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठकले सरकारले आफूहरुसँग वार्ता नचाहेको निष्कर्ष निकालेको छ।
केही दिनअघि सकिएको बैठकमा सरकारले वार्ताको हल्ला चलाएर आफ्ना नेता...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

जेलभित्रै सामूहिक भिडन्त, ५७ कैदीकाे मृत्यु

काठमाडाैं, १४ साउन । जेलभित्रै सामूहिक भिडन्त हुँदा ५७ जना कैदीकाे मृत्यु भएकाे छ । ब्राजिलकाे एक जेलमा भएकाे साे झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

मालिकको अश्लील कल रेकर्ड सार्वजनिक गर्ने एक महिलालाई ६ वर्ष जेल

काठमाडौं, २१ असार । अश्लील कल रेकर्ड सार्वजनिक गर्ने इन्डोनेसियाकी एक महिलालाई अदालतले ६ वर्ष जेल सजायँ दिएको छ।आफ्नो मालिकको यौन उत्पीडन प्रमाणित गर्न अश्लील कल रेकर्ड सार्वजनिक गर्ने महिलालाई अदालतले ६ वर्ष जेल सजायँ...

बांकी पढ्नुहोस्
सेवा/जागिर

पाँच सय ३२ नेपाली विदेशी जेलमा

काठमाडौं, ५ असार । वैदेशिक रोजगारीको लागी विभिन्न देश गएका नेपालीले कानून विपरीत काम गरेपछि जेल परेका छन्। रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका हुन्।
आर्थिक जोहोका लागि वैदेशिक...

बांकी पढ्नुहोस्
साहित्य

जेल (कविता) – कृष्णसेन ईच्छुक

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु
तिमी पहरा बाहिर छौ
म यातना गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पऱ्यो र ?
मित्र, अर्काको मुट्ठीभित्र पराधीन जिन्दगी
जहाँ...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

ट्रमका राजनीतिक गुरुलाई ४८ महिना जेल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमका राजनीतिक गुरुलाई ४८ महिनाको जेल सजाय सुनाएको छ ।

संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा अदालतले बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगी समेत रहेका...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

बिरालो मार्नेलाई दुई वर्ष जेल

४ माघ । एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ ।
गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । यो घटना मलेसियाको हो ।
जनावर...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

फेसबुकमा गाली गर्ने पत्रकारलाई एक वर्ष जेल

भारत, ४ पुस । भारतीय प्रशासनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै एक जना पत्रकारलाई एक वर्षको जेल सजाय तोकेको छ ।
आलोचकहरुले सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई...

बांकी पढ्नुहोस्
समाचार

बाआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !

काठमाडौं, २८ कात्तिक । के तपाईले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान !
बाबुआमालाई हेला...

बांकी पढ्नुहोस्