Tag - जुवा

समाचार

मोटो रकमसहित ११ जना जुवाडे पक्राउ

पोखरा, १७ कात्तिक । बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु. पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी...

बांकी पढ्नुहोस्