तनहुँ। जङ्गली च्याउ खाँदा तनहुँमा दश जना बिरामी भएका छन्। म्याग्दे गाउँपालिका- ३ धयेरे बस्ने ४६ बर्षीय पार्बती थापा र सोही स्थान निवासी २४ बर्षीय सरिता थापाले नजिकको जङगलबाट ल्याएको च्याउ पकाएर खाँदा परिवारका सदस्यसहित...