काठमाडौं, १४ फागुन । महानायक राजेश हमालले करिब २ करोड रुपैँया पर्ने जग्गा दान गरेका छन् । ६० वर्षअघिदेखि नवलपरासीस्थित आफनो पुख्र्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई उनले २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका हुुन्...