Tag - चिसो

राजनीति

काठमाडौंमा चिसो बढ्यो

काठमाडौं, १६ माघ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै बुधबार बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।
महाशाखाको पछिल्लो विवरणानुसार बुधबार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? (१५ टिप्स्)

काठमाडौं । देशका सबै भागमा चिसो ह्वात्तै बढेको छ । चिसोका कारण बच्चाहरुमा निमोनिया लगायतका रोगहरु लाग्ने खतरा पनि उत्तिकै बढेको छ ।
जब जाडो मौसम आउँछ, सबै आमा–बाबुको एउटै चिन्ता हुन्छ, ‘बच्चाको स्याहार कसरी गर्ने ?’ सानो उमेरमा...

बांकी पढ्नुहोस्
समाचार

चिसोले पाइपमै जम्यो पानी

काठमाडौं, १७ पुस । अत्यधिक चिसोले सदरमुकाम सिमकोटका धारामा पानी आउन छाडेको छ । चिसोले खानेपानीको पाइपमा बरफ जम्दा घर–घरमा जडान गरिएका धारामा पानी आउन छाडेको हो । चिसोले हुम्लाको तापक्रम माइनस १७ डिग्रीमा झरेको छ । धारामा पानी...

बांकी पढ्नुहोस्
राजनीति

यसकारण चिसो बढ्यो

काठमाडौं, १६ पुस । वायुमण्डलको माथिल्लो भेग हुँदै तीव्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ ।
जेटस्ट्रिम र भारतको उत्तर–पश्चिमी भेग हुँदै...

बांकी पढ्नुहोस्
समाचार

काठमाडौंको तापक्रम दुई डिग्रीमा झर्‍यो

काठमाडौं, १० पुस । काठमाडौंको न्यूनतम तापक्रम दुई डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौंको न्यूनतम तापक्रम २.६...

बांकी पढ्नुहोस्
समाज

न्यूनतम तापक्रम घट्यो : अझै चिसो बढ्ने

काठमाडौं, २० मंसिर । पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ ।
उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान...

बांकी पढ्नुहोस्
समाज

देशभर चिसो बढ्यो

काठमाडौं, १८ कात्तिक । वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।
काठमाडौंको आइतबारको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रीमा झरेको छ । तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको...

बांकी पढ्नुहोस्
समाज

काठमाडौं उपत्यकासहित देशैभर चिसो बढ्यो

काठमाडौं, ११ कात्तिक । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ ।
आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम...

बांकी पढ्नुहोस्