Tag - चितवन च्याम्पियनशिप

खेलकुद

चितवन च्याम्पियनशिप कप जेठ २४ बाट

चितवन, २० जेठ । विगत पाँच वर्षदेखि आयोजना गरिँदै आएको चितवन च्याम्पियनशिप कप यसपटक पनि हुने भएको छ।
एभरेष्ट क्लबको आयोजनामा पाँचांै संस्करणको च्याम्पियनशिप जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा हुनेछ। यही जेठ २४...

बांकी पढ्नुहोस्