हङकङ, २९ जेठ । हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा भइरहेको प्रदर्शन चर्किदैं गएको छ।
बुधबार प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन्। उनीहरुले प्रशासनिक कार्यालय घेराउ गरेका छन्।
यसै महिनामा...