पोखरा। नेकपा एमाले ओली समूहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पुनः गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ। एमाले स्थायी समिति सदस्यसमेत रहेका गुरुङ यसअघि साविक नेकपाको पनि प्रदेश इन्चार्ज थिए।...