दुईचारको हाँसो लाखौंको रोदन भएपछि
आउँछ मज्जा खुशी केही जतन भएपछि
थिए प्रिय साथी मलाई धेरै माया गर्ने
कता हराए होलान् कुन्नि धन भएपछि
कतै वृद्ध खान नपाई मरिरहेछन् सडकमा
हुने अरे वाह वाहको संसार यौवन भएपछि
आफूलाई सबल भन्ने...
Tag - गजलकार
काठमाडौं, १६ जेठ । सुन्दर गुरुङको नवीनतम् गजलकृति ‘समय आएपछि’ विमोचन भएको छ । बागबजारस्थित सिटिम्याक्समा नेपाली वाङ्मय परिषदद्वारा आयोजित कार्यक्रममा भोजपुरका कवि तथा गजलकार गुरुङको ‘समय आएपछि’ विमोचन गरिएको हो । नेपाल...

