Tag - खोप

स्वास्थ्य

दुई मात्रा खोप लगाएको तीन महिनामै बुस्टर डोज

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को दुई मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन सरकारले निर्देशन दिएको छ। यसअघि पूर्ण खोप लगाएको ६ महिनापछि मात्रै बुस्टर डोज दिने व्यवस्था थियो।
राष्ट्रिय खोप सल्लाहकार समितिले...

बांकी पढ्नुहोस्
स्वास्थ्य

७५ हजार बढी बालबालिकाले पाए टाइफाइड विरुद्धको खोप

तनहुँ। तनहुँमा ७५ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ। चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो। त्यसक्रममा १५ महिनादेखि १५ वर्षमुनिका सबै...

बांकी पढ्नुहोस्
स्वास्थ्य

चैत २५ देखि टाइफाइड विरुद्धको खोप दिइने

काठमाडौं। सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै चैत २५ गते देखि वैशाख १८ गतेसम्म देशभरका सो उमेर समूहका बालबालिकालाई...

बांकी पढ्नुहोस्