बुटवल, २४ साउन । बाँकेको नेपालगञ्जमा फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बीपी चोक नजिकै रहेका एक दर्जन फर्निचर उद्योगहरुमा बिहिबार राती आगलागी हुँदा करोडौंको क्षति भएको वडा प्रहरी कार्यालय नेपालगञ्जले...
Tag - क्षति
उदयपुर, १० जेठ । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका ७, मुर्कुची बजारको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा रु अढाई करोड बराबरको क्षति भएको छ।
बिहीबार साँझ ५ः३० बजेदेखि आगलागी शुरु भएको र प्रहरी...
काठमाडौं, ०२ जेठ । करिब १३ घण्टाको अवधिमा देशका ६ स्थानमा आगलागी हुँदा करिब १० करोड ७७ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बुधबार दिउँसो १३ः५० बजेदेखि बिहीबार २ः३० सम्मको सो अवधिमा ललितपुर, पाचँथर, कपिलवस्तु...
बुटवल,२ जेठ। बुटवलको व्यस्त बजार संगमपथमा आगालागी हुँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
प्रहरीका अनुसार व्यवसायीहरु राजु श्रेष्ठले सञ्चालन गरेको जुत्ता र चिन्कु गुप्ताले सञ्चालन गरेको झोला पसलमा आगो लाग्दा ५० लाख...
काठमाडौं, २९ बैशाख । करिब १४ घण्टाको अवधिमा देशका विभिन्न ९ स्थानमा आगलागी हुँदा १ करोड २ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिबार २ बजेदेखि आइतबार ४ बजेसम्मको सो अवधिमा बर्दिया, अर्घाखाँची, भक्तपुर, प्युठान...
काठमाडौं, ८ बैशाख । मोरङ र ताप्लेजुङका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ५१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङको बेलबारी नगरपालिका –९ सिरपुरस्थित कृष्ण प्रसाद भट्टराईको काठको घर र ग्वालीमा आइतबार...
काठमाडौं, ०७ वैशाख । बाग्लुङमा आगलागीमा परी १ जनाको मृत्यु भएको छ भने सुनसरी, संखुवासभा, झापा, महोत्तरी, सप्तरी र धनुषाका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ५९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाग्लुङको निसिखोला...
काठमाडौं, ०४ वैशाख । धादिङ, सप्तरी, भक्तपुर र पर्सामा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ४८ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धादिङको थाक्रे गाउँपालिका–५ दामेचौर बस्ने ईन्द्रबहादुर तामाङको घरमा मंगलबार...
काठमाडौं, १९ चैत । काठमाडौंको रोल्पा, सप्तरी, कैलाली, कालीकोट र रुपन्देहीका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ९ लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
काठमाडौं महानगरपालिका–१६ भ्याली कोल्ड स्टोर नजिक सडक छेउमा...
काठमाडौं, १० चैत । सिराहामा आगलागीमा परी २ जनाको मृत्यु भएको छ । त्यस्तै सिराहा, बारा, बर्दिया र बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब १६ लाख २५ हजार ८ सय ६० रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिराहाको...

