काठमाडौं । नेपाल आइडलबाट चर्चामा आएका क्रिशल कँडेलको पहिलो गीत सार्वजनिक भएको छ । चकलेटी अनुहार भएका कँडेलले एरिक गिरीको शब्द, संगीत तथा स्वरमा रहेको ‘मनको छाता’ बोलको गीतमा अभिनय गरेका छन् ।
क्रिशल आफैंले पनि गीत गाउँछन्...