Tag - क्यालेडाेनिया

अन्तर्राष्ट्रिय

क्यालेडाेनियामा गयाे शक्तिशाली भूकम्प

एजेन्सी । अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६.८ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।
उक्त भूकम्प जमिनको सतहबाट करिब १४ किलोमिटरमुनि बिहानीपख ११ बजेर २३ मिनेटमा गएको थियो । भूकम्पबाट जनधनको...

बांकी पढ्नुहोस्