काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।
बालुवाटार स्रोतका अनुसार उनलाई शुक्रबारदेखि रुघाखोकीले सताएको थियो । स्वास्थ्य अवस्थाकै कारण उनी नेकपाले आयोजना गरेको चियापानमा सहभागी भएका...