काठमाडौँ, १४ भदौ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले सङ्घीयताको बुझाइमा संविधान जारी गर्दाका सहयात्री दलहरूबिच नै एकरूपता कायम नभएको गुनासो पोखेका छन्। उनले...