झापा। केन्द्रीय तथ्यांक विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौं कृषि गणना गर्न लागेको छ। नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९...