काठमाडौं। किरण क्रियशनको निर्माणमा बनेको गीत ‘छोएर गयो पवनले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतकार किरण टी लिम्बुले लेखेको उक्त गीत किरण क्रियशनको आधिकारिक युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक भएको हो।
गायिका...