काठमाडौं, १० पुस । मंगलबार पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा दुई सयले बढेर रु. ५९ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५९ हजार १ सयमा किनबेच...
Tag - कारोबार
काठमाडौं, ८ पुस । धितोपत्र बजारमा आइतबार नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा आज बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो । यस्तै ‘क’...
काठमाडौं, ६ पुस । शुक्रबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको रु. ५८ हजार ५ सयमा...
काठमाडौं, ५ पुस । बिहीबार सुनको बजार स्थिर देखिएको छ भने चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु. ५८ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको...
काठमाडौं, २५ मंसिर । आइतबार र सोमबार उकालो लागेको शेयर बजार मंगलबार भने पुनः ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ बिन्दुले घटेर एक हजार १४१ दशमलव १० बिन्दुमा पुगेको छ ।...
काठमाडौं, २४ मंसिर । धितोपत्र बजारमा सोमबार पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ ।...
काठमाडौं, २३ मंसिर । धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १० दशमलव ८५ बिन्दुले बढेर एक हजार १३१ दशमलव सात बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका...
काठमाडौं, २२ मंसिर । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याउने भएको छ ।
गत कात्तिक २० गतेदेखि सो प्रणाली सञ्चालनमा ल्याएको भए पनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको...
काठमाडौं, २१ मंसिर । शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा...
काठमाडौं, २० मंसिर । बुधबार उच्च बिन्दुले घटेको शेयर बजार बिहीबार भने सामान्य अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक दुई दशमलव सात बिन्दुले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने...

