काठमाडौं,१८ चैत। कलाकार तथा निमात्री प्रज्ञा जोशी इटहरीबाट पक्राउ परेकी छिन्।
५० लाख ठगी गरेको आरोपमा उनी पक्राउ परेकी हुन्। ठगी गरेर लामो समयदेखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशीलाइ इटहरी प्रहरीले पक्राउ गरेको हो।
महानगरीय...